Aamsanchar

झापाका २ सहित ३६ नक्कली डाक्टर पक्राउ (नामसहित)

Author Image
आइतवार, असार ५, २०७३

झापा ।

केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा गरिएको छानविनबाट पक्रा पर्नेमा डेन्टल कलेजका सञ्चालकदेखि विशेषज्ञ डाक्टरसम्म रहेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरोबाट नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक भएकाहरू तथा अन्य चिकित्सकको दर्ता नम्बर प्रयोग  गरी चिकित्सकिय सेवा प्रदान गर्ने बिरूद्ध  अप्रेसन क्वाँक चलाइरहेको छ ।

नक्कली प्रमाणपत्र पेश गरेर उपचारमा संलग्न रहेका ३६ जना नक्कली डाक्टरलाई प्रहरी काठमाडौं जिल्ला अदालत लगेको छ । ब्युरोले न्यायिक हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौंमा पेश गरेको हो ।

उक्त अप्रेशनमा पक्राउ पर्ने डाक्टर यसप्रकार छन् ।

Nakkali-Doctor-1

Nakkali-Doctor-2

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 177

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
मङ्गलवार, साउन ८, २०८१
आज विदेशी मुद्राको विनिमय दर
मङ्गलवार, साउन ८, २०८१