Aamsanchar

सीडीओ सा’प एक नजर एता

Author Image
बिहिवार, असार ९, २०७३

rolar
भारतबाट निश्चित ठाउाको कामका लागि मात्र ल्याइएका रोलर, ग्रेडर, स्कट भ्याकु लोडर अहिले गैरकानुनी रुपमा झापाका विभिन्न ठाउामा प्रयोग भइरहेको छ । तस्वीरमा देखिएको रोलर चारपाने–अर्जुनधारा सडकखण्डमा कानूनको धज्जी उडाएर खुलेआम प्रयोग भइरहेको अवस्थाको हो । चारआली–केचना सडक निर्माणका लागि भारतीय ठेकेदार कम्पनीले भन्सार छुटमा केही वर्ष अघि नेपाल भित्र्याएका यी यन्त्र अन्यत्रै प्रयोग भइरहेको पाइएको छ । कानून विपरीत भइरहेको यो कार्य नियन्त्रणका लागि झापाका सीडीओ सापबाट कारवाही अगाडि बढ्ला कि

तस्वीर : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
मङ्गलवार, साउन ८, २०८१
आज विदेशी मुद्राको विनिमय दर
मङ्गलवार, साउन ८, २०८१