Aamsanchar

पूर्व राष्ट्रपती सुपुत्री अनिता यादवले फेसबुकमा लेखेको स्टाटस बन्यो लोकप्रिय

Author Image
शुक्रवार, असार १०, २०७३

तराइको #धोति,पहाडको #टोपी र हिमालको #भोटो मिलाएर नै शरीर ढाकिन्छ र हाम्रो इज्जत रहन्छ। टोपी हाम्रो शिर -धोती हाम्रो चिर राष्ट्रीय पोसाक धोतीमाथी टोपी भइदिएको भए सबै मधेशी पहाडी हिमाली एक नेपाली हुने थिए की ? म मेरो बुबा प्रति गर्व गर्छु वहा ले टोपी र धोति कहिल्यै छोड्नु भएन चाहे तो देश मा होस् या विदेश मा ।

anita yadav

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर