Aamsanchar

आत्मनिर्भर बन्नै पर्छ

Author Image
आइतवार, असार १२, २०७३

पछिल्लो समयमा झापाका सामुदायिक बन हरुले दिगो आम्दामीको रुपमा माछा पालन लाई अघि बढाउदै गएका छन । सरकारले पनी माछापालनलाई अनुदान दिदै आएको छ । झापाको घाईजन–२मा कालिका सामुदायिक उपभोक्त समुह र जिल्ला भू–संरक्षण कार्यालय भद्रपुर झापाको संयुक्त साझेदारीमा सुरु गरिएको माछा पालन केन्द्र र शनिअर्जुन ९ को नमुना सामुदायिक बनले सुरुगरेको नमुना माछा पालन केन्द्र हेर्दा आर्थिक रुपमा आत्मर्निभर बन्ने सम्भावना देखिन्छ । तस्वीरः विनोद पाण्डे/आमसंचार

 

 

माछापालन अवलोक र अनुगमनमा जिल्ला कृषि कार्यालय झापाकाका कर्मचारीहरु ।

01

 

कालिका माछा पालन पोखरी
_MG_0433-Pano2

नमुना माछा पालन केन्द्र 

binod-pandey

 

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर