Aamsanchar

माछा पालनमा कृषक आकर्षित हुदै

Author Image
सोमवार, असार १३, २०७३

झापाको शनिअर्जुन ९ स्थित नमुना माछापालन केन्द्रमा पालिएका माछाका भुरा 

 

माछापालन

माछापालन

झापामा बार्षिक रुपमा २ हजार २ सय ४० दशमलव १६५  मेट्रिक टन माछा अन्य देशवाट भित्रिने गरेको छ ।   झापामै बार्षिक करिव ९ हजार मेट्रिक टन माछा उत्पादन हुनेगरेको  पशु क्वारेन्टराईन कार्यालय काकरभिट्टाले जनाएको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर