Aamsanchar

फिल्मको सिन जस्तो देखिने

Author Image
सोमवार, असार १३, २०७३

यो दृष्य हो विर्तामोड नगरपालिका, विर्ताबजार छेउमा भत्किएको सडकमा कुलो बनेर बगेको पानी छिचोल्दै अघी बढदै गरेको दूईवटा कार । सडक करिव ३ सय मिटर लम्बाई पूर्णरुपले भत्किएको छ सडक । सहरदेखी गाउ“ सम्म बाटो विकास भई रहेको अवस्थामा विर्तामोड नगरपालिका कार्यालय हुदै झापाको सदरमुकाम चन्द्रगडी पुग्ने र भद्रपुरवाट विदेशी पाहुना, पर्यटक झापाको मुख्य सहर विर्तामोड आईपुग्ने सडकको यो अवस्थाले आम झापालीहरु आगन्तुक पाहुनाको अगाडी लज्जित बन्नु परेको एक स्थानिय बताउछन । बर्षामा पानीको भेल, हिउदमा धुलोको कुहिरोको कारण यातायात चलाउने चालक, स्थानिय व्यपारी, सर्वसाधारण जनता प्रयक्ष अफ्ट्यारोमा परेका छन । सडक निर्माण कार्यमा सम्वन्धित निकाय र जनसरोकारवालाहरुको तत्काल ध्यानजान आवस्यक छ । तस्वीर विनोद पाण्डे/आमसंचार

_MG_0280-copy

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर