Aamsanchar

पहिरोवाट बच्न अपनाईएको आधुनिक उपाय

Author Image
मङ्गलवार, असार १४, २०७३

शिन्दुली–काठमाण्डौं विपी राजमार्गमा पहिरो जानबाट रोकथाम गर्न अपनाईएको उपाए । विपी राजमार्ग हुदै यात्रा गर्दा यस्तो किसिमको काम धेरै देखन सकिन्छ । सडक नेपालमा बनेका अरु सडक भन्दा धेरै आधुनिक ढंगवाट निर्मित छ । यो राजमार्ग  जापान सरकारको अनुदानमा निर्माण भएको हो । तस्वीर :विनोद पाण्डे/आमसंचार

sanduli-to-ktm

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर