Aamsanchar

अर्जुनधारा जेसीजले भवन निर्माणकार्य लाई तिव्रता दिदै

Author Image
बुधवार, असार १५, २०७३
अर्जुनधारा जेसीज भवनको छत ढलान उद्घाटन गर्नुहुदै अर्जुनधारा जलेश्वर धामका पिठाधिश आचार्य पुष्पलाल निरौला । साथमा जेसीज अध्यक्ष सार्दूलहाङ ओली, संस्थापक अध्यक्ष इन्दिवर खड्का, भवन निर्माण संयोजक दिलिप थापा लगायत कार्यसमिति जेसीहरु । जेसीज भवन आउदो भदौमा उद्घघाटन गर्ने लक्षका साथ अर्जुनधारा जेसीज लागी परेको संयोजक थापाले बताएका छन । तस्वीर : विनोद पाण्डे/आमसंचार

 
  सिमेन्ट मिक्चर मेशिन पुजा गर्दै प्रमुख अतिथि 

jci arjundharaसामुहिक तस्वीरमा अर्जुनधारा जेसीज बर्ष २०१६को कार्यसमिति परिवारjci-arjundhara-tim
निर्माणधिन जेसीज भवन_MG_0467-copy
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 324

प्रतिक्रिया (०)

सम्बन्धित खबर