झापा विर्तामोडमा रहेका कृयाशिल दर्जन भन्दा बढी संघ संस्थाहरु मध्य अग्रहणी स्थानमा रहेर सामाजिक गतिविधी र मानविय सेवामा कामगर्दै युवाहरुलाई नेतृत्व र व्यक्तित्व विकासमा प्रेरित गराउदै आएको संस्थाहरु वीरता जेसीज र वीरता लेडी जेसीजले बार्षिक कार्यक्रम अनुसार जेसीज सप्ताह सम्पन्न गरेका छन । सप्ताह अन्तरग ६ नारा सहितका ६ वटा कार्यक्रमहरु जेसीजले सम्पन्न गरेको हो ।



मानवताकोलागी रक्तदान, सहयोग नै पुण्य काम हो बृद्धआश्रममा खाद्यसामाग्री लगायतका सामान वितरण, स्वस्थ्यको लागी खेल पौडी प्रतियोगिता, फुटसल प्रतियोगिता, भ्याट्रन फुटवल प्रतियोगिता, स्वास्थ्य रहौं इन्धन जोगाउ“ प्रदुशण कमगरौं भन्ने नारा सहित साईकल रयाली दुई जेसीज संस्थाले सम्पन्न गरेका छन। तस्वीरहरु : विनोद पाण्डे/आमसंचार
रयाली सुरु हुनुअघी सहभागीहरु लामवद्ध साईकलमा

रयालीमा आमन्त्रित सहभागीहरु
रयालीमा सहभागी व्यक्तित्वहरु
उद्योग बाणिज्य संघ शाखा विर्तामोडका अध्यक्ष : बलराम कार्की
वीरता जेसीजका पूर्व अध्यक्ष : राजेन्द्रकुमार थापा
वीरता जेसीजका अध्यक्षः सजेश शिवाकोटी
इलाका प्रहरी कार्यालय विर्तामोडमा प्रमुख : खड्गबहादुर खत्री
वीरता जेसीज पूर्व अध्यक्ष : राजकुमार पोखरेल
वीरता जेसीज पूर्व अध्यक्ष : हेम खड्का
विर्तामोडमा साईकल रयाली