Aamsanchar

विर्तामोड नगरपालिकाको १,२,३ र ४ नं. वडा पूर्ण खोप घोषणा

Author Image
मङ्गलवार, असार २१, २०७३

प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै घोषणा सभाका प्रमुख अतिथि एवं जिल्ला विकास समिति झापाका प्रमुख खेमराज ओझा । 

स्वास्थ्य चौकी चारपाने व्यवस्थापन समितिले मंगलबार चारपानेमा आयोजना गरेको सर्वपक्षिय भेला मार्फत ४ वटा वडा पूर्ण खोप खोषणा गरिएको हो ।विर्तामोडका बाकी ५ वटा वडा पूर्ण खोप घोषणाहुन बाकी छ ।

तस्वीर : विनोद पाण्डे/आमसंचार

_MG_0693

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर