Aamsanchar

चितुवाको आक्रमणले बालिका घाइते

Author Image
बुधवार, साउन ५, २०७३

अर्घाखाँचीः

index

अर्घाखाँचीको सन्धिखर्क वडा नं २ कुरमा चितुवाको आक्रमणबाट चार वर्षे बालिका घाइते भएकी छन् ।

 

कुर निबासी मधु दमासेकी चार वर्षकी छोरी परी दमासेलाई घरमा खेलिरहेका बेला मंगलबार साँझ चितुवाले आक्रमण गरेको थियो ।

 

चितुवाको आक्रमणबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल सन्धिखर्कमा उचपार हुन नसकेपछि थप उपचार गर्न बुटबल रिफर गरिएको छ ।

 

उनको टाउकामा गम्भीर चोट लागेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर