Aamsanchar

सडकमै सुतेर डाक्टर गोबिन्द के सि को पक्षमा समर्थन जनाउदै युवाहरु

Author Image
शनिवार, साउन ८, २०७३

13775352_10153545901796784_3458728698117166003_n

मेडिकल माफियालाई कार्वाहीको माग राख्दै डाक्टर गोविन्द केसी पटक पटक अनशन बस्तै आएका थिए । अनशन नै पिछे सरकारले डाक्टरको मागको  विषयमा छलफल गर्ने भन्दै केसीको अनशन सरकारले तोडाउदै आएको थियो ।  अहिले सम्म सरकारले मेडिकल क्षेत्रको वेथिति रोक्न गरेको सम्झौतालाई कार्यनयन नगरेको भन्दै पटक पटकको सम्झौतालाई तत्काल कार्यनयन गर्न माग राख्दै डाक्टर केसी केही दिनदेखी अनशनमा छन । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको मौसम
मङ्गलवार, साउन ८, २०८१
आज विदेशी मुद्राको विनिमय दर
मङ्गलवार, साउन ८, २०८१