Aamsanchar

श्रीमान पनि कस्ता आफ्नै श्रीमतीको हत्या गरे

Author Image
बुधवार, साउन १९, २०७३

कञ्चनपुर ।

hatya

श्रीमान्को कुटाइबाट कञ्चनपुरको बाइसेविचवा–७ की ३५ वर्षीया लक्ष्मी देवी ठकुल्लाको गएराति मृत्यु भएको छ ।

घरायसी विवादमा ३८ वर्षीय श्रीमान् चन्द्रबहादुर ठकुल्लाले निर्घात कुटपिट गर्दा घाइते भएकी लक्ष्मीदेवीको उपचारका लागि सेती अञ्चल अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नैनसिंह कार्कीले बताए ।

चन्द्रबहादुरलाई इप्रका त्रिभुवनवस्तीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर