Aamsanchar

भोकले मिठो बनाउछ, भोजन

Author Image
बिहिवार, साउन २०, २०७३

binod-pandey

झापा शनिअर्जुन नगरपालिका,  बैसाबाडी स्थित मेलो (खेतमा) खाजा खादै कृषकहरु ।

नेपालीहरुको पुरानो पेशा कृषीमा आवद्ध हुने हरुले विषेशगरी रोपाईको महिनामा दिलो ज्यानले काम गर्ने गर्छन, रोपाहारलाई रोपाई मेलो बनाउनु पर्ने चटारोमा रहेका हलगोरु जोतने, आली लगाउने लगायतका काम गर्ने हरुलाई खेतमै खाजा सुखाउने चलन पुरानो चलनमा पर्छ । तस्वीर : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर