Aamsanchar

धारिलो हतियार प्रहर गरी झापामा एक पुरुषको हत्या

Author Image
बुधवार, भदौ २२, २०७३

झापा,

images

झापाको मेचीनगर–१ स्थित निन्दा खोलामा गएराति एक व्यक्तिको हत्या भएको छ ।
नाम थर वतन खुल्न नसकेका ५५ वर्षीय पुरुषको चन्द्रगढी–१ नवासी ३६ वर्षीय नेत्र गिरीले धारिलो हतियार प्रहार गरी हत्या गरेको झापाका प्रहरी प्रवक्त एवं प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।
हत्यामा सम्लग्न गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी शर्माले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर