Aamsanchar

छाडा गोरुले आक्रमण गर्दा बालिकाको मृत्यु

Author Image
बुधवार, भदौ २२, २०७३

राजविराजः

goru_1421042678

छाडा गोरुले आक्रमण गर्दा एक बालिकाको मृत्यु भएको छ । बुधबार दिउँसो घर अगाडि खेल्दै गर्दा गोरुले आक्रमणले  गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरीको छिन्नमस्ता ९ का जीतन सदाकी साढे एक बर्षीया छोरी रोमा सदाको गोरुको आव्रmमणमा परी मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

गोरुको आव्रmमणबाट गम्भीर घाइते सदालाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो ।  सदाको उपचारका व्रmममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर