Aamsanchar

प्रहरी जवानको मृत्यु रहस्यमय

Author Image
शुक्रवार, भदौ २४, २०७३

1 ko mritu

चन्द्रौटा (कपिलवस्तु) ।

कपिलवस्तुको बहादुरगन्जमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी जवान निशान खनाल रहेका छन् । खनाल गएराति करिब ८ बजेको समयमा ड्युटी गरिरहेको अवस्थामा अचानक अस्वस्थ भएका थिए । खनालको मृत्यु के कति कारणले भएको हो खुलेको छैन ।

खनालको तत्काल बहादुरगन्जमा रहेको शिवराज अस्पतालमा सामान्य उपचार गराई थप उपचारका लागि भैरहवा मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिप्रका कपिलवस्तुका प्रमुख विष्णुकुमार केसीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर