Aamsanchar

डुबेर महिलाको मृत्यु

Author Image
सोमवार, पौष ४, २०७३

ईलाम।

dubin

ईलामको शान्तिडाँडा गाविस स्थित गुफाथुम्कि पोखरीमा डुबेर आइतबार एक महिलाको मृत्यु भएको छ।

शान्तिडाँडा ७ बस्ने अन्दाजी ४० वर्षकी धन कुमारी कटुवालको डुबेर मृत्यु भएको हो।

घटनाबारे इलाका प्रहरी कार्यालय मंलगबारे ईलामाम आइतबार बिहान जानकारी प्राप्त भएपछि घटनास्थलमा प्रहरी टोली खटि गई अनुसन्धान शुरु गरिएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर