Aamsanchar

चरेससहित विराटनगरबाट भारतीय नागरिक पक्राउ

Author Image
बुधवार, पौष ६, २०७३

विराटनगरः

laguausad

तीन किलो लागुपदार्थ चरेससहित भारत कोलकोता बस्ने ३५ वर्षीय शेख रियाजलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङले विराटनगर–२१ स्थित भन्सार कार्यालयको ढाट नजिकबाट पैदल गइरहेका अवस्थामा सादा पोसाकमा खटिएका इलाका प्रहरी कार्यालय, विराटनगरका प्रहरी र लागुऔषध ब्युरो विराटनगरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।

रियाजले दुवै खुट्टा र कम्मरको पेटीमा प्लास्टिकले बेरेर चरेस लुकाइराखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर