Aamsanchar

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

Author Image
बिहिवार, पौष ७, २०७३

उदयपुर :

Hatya

उदयपुरमा श्रीमान्‌को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।

जिल्लाको भलायडाँडाँ-९ ध्वाँसेमा घरयासी विवाद हुँदा ४८ वर्षीय श्रीमान पुकन सदाले कुटपिट गर्दा २६ वर्षे श्रीमती शोभा सदाको मृत्यु भएको छ।

मादक पदार्थ सेवन गरेर घरमा आई श्रीमतिलाई कुटपिट गरी हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी ओम राना मगरले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर