Aamsanchar

बेपत्ता युवराज झुण्डिएको अवस्थामा भेटिए

Author Image
शुक्रवार, पौष १५, २०७३

तेह्रथुम,

suicide

तीन दिनदेखि वेपत्ता भएका तेह्रथुमका युवराज थापा झुण्डिएको अवस्थामा भेटिएका छन् । तेह्रथुमको लालीगुराँस नगरपालिका–७ दाँगपाका ३३ वर्षे थापा पुस ११ गतेदेखि वेपत्ता थिए ।

पुस १३ गते स्थानीयबासिन्दा केवलराम थापाको खाली गोठमा भुण्डिएको अवस्थामा उनी भेटिएको इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ ।

थापा गोठभित्र चोयाको पासो लगाइ झुण्डिएका अवस्थामा भेटिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर