Aamsanchar

सात लाखको धनमाल चोरी

Author Image
शनिवार, पौष १६, २०७३

झापा।

choor

कोरोबारी–७ निवासी तीन व्यक्तिको किराना पसल चोरी भएको छ ।

किराना पसलको सटर फुटाएर नगदसहित सुन र अन्य साम्रगी गरी ७ लाख २३ हजार ६ सय रुपैयाँ वरावरको धनमाल चोरी भएके प्रहरीले जनाएको छ ।

बगाहा चौधरी बजारमा किराना पसल गर्ने गंगा ताजपुरीया आइतहाङ्ग लिम्वू र वुद्धनारायण राजवंशीको किराना पसलबाट धनमाल चोरी भएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर