Aamsanchar

भीरबाट लडेर मृत्यु

Author Image
मङ्गलवार, पौष १९, २०७३

धनकुटा।

hatya

धनकुटाको छिन्ताङ गाविसमा भीरबाट खसेर एक युवकको ज्यान गएको छ।

मृत्यु हुनेमा भोजपुर हसनपुर गाविस २ बस्ने २२ वर्षिय अमृत राई रहेको प्रहरी चौकी त्रिवेणीले जनाएको छ।

राईको सोमबार धरानबाट पैदल हिडेर भोजपुर जानेक्रममा जानेक्रममा छिन्ताङ गाविस ८ त्रिवेणी सिम्ले भन्ने स्थानमा भीरबाट खस्दा ज्यान गएको भन्ने जानकारी मंगलबार विहान प्रहरी चौकी त्रिवेणीमा प्राप्त भएको हो।

घटनास्थलमा प्रहरी टोली खटि गएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर