Aamsanchar

जब एकै रातमा ६ पटक ‘लैला मैं लैला’ मा नाचिन सन्नी…

Author Image
सोमवार, पौष २५, २०७३

मुम्बई ।

sunny-leone-300-d

सन्नी लियोनीको डान्स मूव्स देखेर हरकोही फ्यान फिदा हुन्छन् भन्ने कुरालाई प्रमाणित गरिदिएको भर्खरैको घटनाले ।

जहाँ सन्नीले एकै रातमा ६ पटक डान्स गर्नुपरेको छ । यस्तो शायद पहिला कहिले पनि भएको थिएन् होला । हालै नयाँ वर्षको अवसरमा कोलकातामा आयोजित एक अम्युजमेन्ट पार्कमा सन्नी परमर्फ गरिरहेकी थिइन् जहाँ उनका फ्यानको मागमा आफ्नो लेटेस्ट आइटम नम्बर ‘लैला मैं लैला’ मा उनले ब्याक टु ब्याक ६ पटक डान्स गर्नुपर्यो ।

यद्यपी सन्नी यो इभेन्टमा आफ्नो विभिन्न गीता नाच्ने योजना बनाएकी थिइन् तर त्यहाँ आएका पाहुनाले हद गरेपछि उनले लगातार ‘लैला मैं लैला’ गीतमा डान्स गरिरहनुपर्यो । यो गीतको लोकप्रियताका कारण पनि फ्यानहरुका बीच उनले रातभरी यसै गीतमा ६ पटक पर्फमेन्स दिनुपर्यो ।

‘लैला मैं लैला’ को नयाँ भर्सनमा सन्नीको डान्स देखेर कोलकाताका दर्शकहरु झुमेका थिए । र, सन्नीसँगै मज्जाले नाचेका थिए ।

यो गीत प्रदर्शनमा आउन लागेको शाहरुख खानको फिल्म ‘रइस’को हो । जहाँ सन्नीलाई शाहरुखले आइटम डान्समा चान्स दिएका थिए ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर