Aamsanchar

महिलालाई हट लाग्छन् यस्ता पुरुष, शारीरिक सम्बन्ध नै राख्न चाहन्छन् (अनौठो रिपोर्ट)

Author Image
बिहिवार, पौष २८, २०७३

एजेन्सी ।

Couple-Romance

महिला र पुरुषबीच हुने यौन सम्बन्ध र आकर्षणलाई लिएर अहिलेसम्म धेरै प्रकारका अध्ययनहरु भइसकेका छन् । भर्खरै मात्रै एक अध्ययनले दाबी गरेको छ कि महिलालाई यौन सम्बन्ध राख्नका लागि सबैभन्दा बढी शरीरमा ठूला–ठूला टैटू बनाएका पुरुषहरु मन पर्छन् ।

टैटू बनाएका पुरुषसंग महिलाहरु तुरुन्तै आकर्षित हुन्छन् । विचार गर्नुपर्ने कुरा के छ भने अध्ययननमा सामेल पुरुष र महिला दुबैले यसलाई पुष्टि समेत गरेका छन् । अध्ययनमा करिब अढाई हजार पुरुष र महिलाले आफ्नो विचार राखेका थिए ।

तर, दोस्रो तर्फ स्वास्थ्यको दृष्टिकोणबाट हेर्ने हो भने शरीरमा टैटू बनाउनु राम्रो मानिँदैन । यसबाट छालामा संक्रमण हुने हुने गर्छ । यस्तै एउटै औजार प्रयोग गरेमा प्राणघातक रोग एचाइभी सर्ने खतरा पनि हुने चिकित्सकहरु बताउँछन् ।

यसका साथै यसमा प्रयोग हुने क्यान्सर हुने खतरा पनि बढी हुने गर्छ । अध्ययनमा पनि जुन पुरुषले शरीरमा आकर्षक टैटू बनाएको छ उसैलाई बढी यौनका लागि स्वीकार गर्ने गर्छन् ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर