Aamsanchar

अर्चना भारतीय मिडियामा रातारात बनिन् ‘नेपाली सन्नी लियोनी’

Author Image
बिहिवार, माघ २७, २०७३

काठमाडौं ।

आफूलाई पोर्नस्टार भन्न रुचाउने र भारतीय पूर्व पोर्नस्टार सन्नी लियोनीलाई आफ्नो आदर्श मान्ने ‘नेपालकी सन्नी लियोनी’ अर्थात अर्चना पनेरु भारतीय सञ्चार माध्यममा छाएकी छन् ।

भारतीय पत्रिका ‘अमर उजाला’, ‘दैनिक भाष्कर’ लगायतले अर्चना पनेरुको बारेमा प्राथमिकताका साथ लेखेका छन् । पत्रिकाले ‘मिलिए, नेपालकी सन्नी लियोन से, इसके बोल्ड भिडिया के दिवाने हैं करोडौं’ अर्थात ‘हेर्नुहोस्, नेपालकी सन्नी लियोन्, जसको बोल्ड भिडियोका करोडौं फ्यान छन्’ भन्ने शीर्षक राखेर समाचार लेखेको छ ।

पत्रिकाले अर्चना पनेरु कसरी चर्चामा आइन् र अहिले के गर्दैछिन् जानकारी दिएको छ । पत्रिकाले लेखेको छ– ‘नेपाली चलचित्र क्षेत्रकी सन्नी लियोन् अर्थात अर्चना पनेरु । भारतीय पूर्व पोर्नस्टारलाई सन्नी लियोनलाई उनी आफ्नो आदर्श मान्छिन् ।’

अर्चना त्यो बेला चर्चामा आइन् जब उनले आफ्ना न्युड तस्बीर सामाजिक सञ्जालहरुमा पोष्ट गरिन् । त्यसपछि उनी एकाएक चर्चामा आइन् ।

यति मात्रै होइन्, उनले नेपाली चलचित्र र केही म्युनिक भिडियोमा अभिनय समेत गरिसकेकी छन् । उनी चर्चामा नआउनुभन्दा अघि उनले व्यूटी कन्टेस्टमा पनि भाग लिएकी थिइन् ।

सामाजिक सञ्जालमा चर्चामा आएपछि यसबाट उनकी आमालाई पनि केही फरक नपरेको पत्रिकाले उल्लेख गरेको छ । उनकी आमाले एक अन्तरवार्तामा आफ्नी छोरीले न्यूड तस्बीर र भिडियो शेयर गर्नेछिन् तर, सेक्स दृष्य दिने छैनन् भनेकी छन् ।

१६ वर्षीय अर्जना पनेरूले सामाजिक सञ्जालमा न्यूड तस्बीर सामाजिक सञ्जालमा राखेर समाजमा अश्लिलता फैलाएको आरापमा प्रहरीले उनीसहित उनका आमालाई पक्राउ गरेको थियो ।

 

उनीहरुलाई पछि अश्लिलता फैलाने कार्यमा संलग्न नहुने शर्तमा छोडिएको थियो । अर्चना पनेरु माध्यामिक तहसम्मको मात्रै पढाई गरेकी छन् । अश्लिता फलाएको भन्दै अर्चनालाई उनी पढ्ने विद्यालयबाट निकालिएको थियो । समाज र साथीभाइले पनि उनीसंगको सम्बन्ध तोडेका थिए ।

यति मात्रै नभई अर्चनाका बाबुले पनि उनीहसंगको सम्बन्ध तोडेको पत्रिकामा उल्लेख छ । यति हुँदा पनि अर्चनाले त्यस्तो काम नछोडेको र उनी आमासँगै काठमाडौं आएर बसिन्, त्यही बसेर सोही काम जारी राखिन् ।

 

अहिले उनलाई कसैबाट रोकावट भएको छैन । उनलाई कुनै प्रवाह छैन । उनी भन्छिन्, ‘म सन्नी लियोनलाई आफ्नो आदर्श मान्छु ।’ अन्त्यमा अमर उजालाले भनेको छ । ‘अर्चना सन्नी लियोनकी यस्ती फ्यान हुन्की, सन्नीका तस्बीर भिडियोलाई पुनः ट्वीट गर्छिन् ।’दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर