Aamsanchar

दावा के शेर्पाको नयाँ साङ्गीतिक कोशेली ‘मुसुक्क हाँस्ने त्यो को होला ?’ सार्वजनिक

Author Image
शुक्रवार, माघ २८, २०७३

काठमाडौँ, २६ माघ, गायक दावा के शेर्पाले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मुसुक्क हाँस्ने त्यो को होला…’ बोलको नयाँ गीत उनले हालै सार्वजनिक गरेका हुन् । दाबाले संगीतकार बुद्ध राईको शब्द र संगीतमा यो गीतको अडियो बजारमा ल्याएका हुन् । गीतको एरेन्ज पुस्कर सुनुवारले गरेका छन् । भोजपुरे गायक दावाले गाएको ‘म त ब्रिटिशको लाहुरे परिन…’ बोलको गीत यसअघि निक्कै चर्चित बनेको थियो । उनले हालसम्म ‘नाच्न मन लाग्छ…’, ‘आमा…’ ‘के यो माया हो…’ जस्ता गीत बजारमा ल्याईसकेका छन् । ‘मुसुक्क हाँस्ने त्यो को होला…’ बोलको गीतको अडियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर