Aamsanchar

प्रियंका चोपडालाई मात खुवाउने को हुन् साक्षी ? बोल्ड तस्वीरले बलिउडमा हंगामा

Author Image
बिहिवार, फागुन १२, २०७३

मुम्बई ।

‘रामायण’का कलाकार रमानन्द सागरकी पनातिनी साक्षी चोपडा आफ्ना हट र विकनी तस्वीरले निकै चर्चामा आएकी छन् ।

उनका यी बोल्ड तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्रामबाट सार्वजनिक भएसँगै युवाहरु पानी पानी भएका छन् । उनका फ्यान र फ्लोर्सले तारिफ पनि गरेका छन् ।

साक्षी देख्नमा मात्र राम्री छैनन् बल्की उनी राम्रो गीत पनि गाउँछिन् । साक्षीले ट्रिनटी युनिवर्सिटी लण्डनबाट आफ्नो पढाई पुरा गरेकी छन् । उनले हालै एउटा म्युजिक भिडियो पनि तयार पारेकी छन् ।

अब तपाई आफै भन्नुस् साक्षी हट एण्ड बोल्डको मामलामा कुनै हिरोइन भन्दा कम देखिन्छन् ? दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर