Aamsanchar

फुर्सदमा बेश्यावृति गर्छिन् यी हिरोइन, ग्राहक हाई प्रोफाइल नेता

Author Image
आइतवार, फागुन १५, २०७३

एजेन्सी ।

कलाकारको काम कला देखाउने हो । तर, सर्वियाकी रियालिटी टीभी स्टार सेनाडा नुर्किक भने कला देखाउनेसँगै फुर्सदमा वेश्यावृति पनि गर्दि रहेछिन् ।

यसको खुलासा उनले आफै गरेकी छन् । २४ वर्षीय सेनाडाले खाली समयमा बेश्यावृति गर्छिन र, उनका ग्राहक सुन्दर पुरुषहरु हुन् । जो हाई प्रोफाइल राजनीतिज्ञ (नेता)हरु हुन् ।

सर्वियामा बेश्यावृति गैरकानुनी काम मानिएपनि सेरानाले भने यसलाई खुल्ला रुपमै ठाडो चुनौति दिएकी छन् । उनले आफ्नो ग्राहक हाईप्रोफाइल राजनीतिज्ञ रहेको बताउँदै हालसम्म आफ्नो गिरफ्तारी नभएको बताउँछिन् ।

‘मलाई गिरफ्तार गरियो भने मसँग भएका सवै सम्बन्ध खुलासा गरिदिन्छु,’ उनले धम्की दिँदै मिडियासँग भनेकी छन्– ‘मेरा ग्राहक हाइ प्रोफाइल लिडरदेखि धनाड्यसम्म छन् ।’

फुसर्दमा वेश्यावृति जिन्दगीमा धेरै पैसा कमाउनका लागि गरेको र आफ्नो काममा घरबाट कुनै आपत्ति नआएको सेनाडाको दाबी छ ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर