

आफ्नै मर्जीमा सडकपार गर्दै एक युवा
बढदो सवारी चापका कारण नागरिकले दुर्घटनामा पर्नु नपरोस र दमक नगरका जनताले सभ्यताको परिचय दिन सकुन भन्ने उदेश्यले दमकको मुख्य चोकमा निर्माण गरिएको आकासे फलामे पुल प्रयोग गर्दैनन शिक्षित वर्ग । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 170


