Aamsanchar

नेपालमा रहेको ४ सय बर्ष भन्दा पुरानो मन्दिर

Author Image
बिहिवार, वैशाख ७, २०७४

ललीतपुर जिल्लाको पाटन दरवार कृष्ण मन्दिर । यो मन्दिर सत्रौं सताब्दीमा सिद्धिनरसिंह मल्लले निर्माण गर्न लगाएका थिए । पाटनको कृष्ण मन्दिरलाई शिखर शैलीमा निर्माण गरिएको पहिलो मन्दिरको रूपमा चिनिन्छ । नेपालकै सबै भन्दा धेरै २१ वटा गजुर भएको यो मन्दिर ढुंगैढुंगाले बनेको छ । तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 113

प्रतिक्रिया (०)