Aamsanchar

तस्वीरमा यस्तो देखियो झापामा माओवादीको चुनावी सभा (फोटो फिचर)

Author Image
बिहिवार, वैशाख ७, २०७४

योग कम्युनिष्ट लिग नेपाल झापा र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(कान्त्रीकारी) झापाको संयुक्त जिल्ला अधिवेनको उद्घान समारोहलाई सम्वोदन गर्दै पार्टीका केन्दि«य अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ।

नृत्य प्रस्तुत गर्दै कलाकारहरु ।

 मन्तव्य राख्दै पूर्व अर्थमन्त्री बर्षमान पुन ।

आमा दिदी बहिनी हो……    गित प्रस्तुत गर्दै पुराना जनवादी गायक, माननिय साम्सद जेवी टुहुरे ।

 

अधिवेशनमा सहभागी हुन गाउँ गाउँ वाट विर्तामोड आउदै माओवादी कार्यकताहरु ।

पार्टीको नितिगत र समसामयिक विषयमा बोल्दै प्रदेश नं. १ का माओवादी इन्चार्ज गोपाल किराती ।

 

विगतमा माओवादीवाट भएको कम्जोरीले पाठ सिकाएको र  अव सधै जनता संगै रहने भन्दै जनता संग क्षमा याचना सहितको

मन्तव्य राख्दै केन्दि«य नेता, सुचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्की ।

 

कार्यक्रममा स्थलमा उपस्थित पार्टीका कार्यकर्ता, शुभचिन्तकहरु ।


तस्वीरहरु : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 89

प्रतिक्रिया (०)