संसारका धेरै मानिसहरुले विभिन्न प्रकारको रुची राख्ने गर्छन र ति रुचीहरु अरुभन्दा फरक किसिमका भएपनी फेसनमा परिणत भएर चर्चामा आएका धेरै छन विश्वमा । कसैले कपालको कसैले लुगा लगायतका लाउने समानको डिजाईन देखाउने गर्दछन । तर विश्वमा यस्तापनि मानिसहरु छन तिनीहरु आफ्नो दारी र जुगाँको फेसन देखाएर धेरैलाई चकित र आस्र्चमा पार्न सफल भएका छन । हेरौ अचम्म किसिमको दारीजुगाँ बनाएर अरुलाई चकित बनाउने केही व्यक्तिहरुको फोटो ।






























Views: 132

