Aamsanchar

बच्चा जन्माउनका लागी सेक्स गर्ने ६ वटा उत्तम तरिकाहरू

Author Image
शनिवार, वैशाख ९, २०७४

काठमाडौं,

मानिसको जिवनमा बच्चाको निकै महत्व हुने गर्दछ । पारिवारिक जीवनमा खटपट आउनुमा सन्तान नहुनुलाइ पनि एउटा प्रमुख कारण मानिन्छ । कुनैपनि दम्पतीको बच्चा नहुनुमा महिला तथा पुरुष दुइ मध्ये जसको पनि समस्या हुन सक्छ ।
तर अध्ययनहरूले कतिपय अवस्थामा यौन आसन(सेक्स पोजिसन)ले पनि यसमा ठुलो भूमिका खेल्ने कुरा देखाएको छ । यहाँ उल्लेखित केही आसनहरूलाइ अनुसरण गरि सेक्स गरेमा महिला गर्भवती हुन सहज हुने कुरा एक अध्ययनले समेत देखाएको छ ।
यहाँ दिइएका आशनहरूको प्रयोगले निसन्तान दम्पतीहरूलाइ सन्तान प्राप्त हुने कुरा अध्ययनमा देखिएको अध्ययनकर्ताहरूले जनाएका छन ।
१. मिसिनेरी पोजिसन

सेक्सको यो तरिकालाइ फेस टु फेस एरेन्जमेन्ट भनिन्छ । यसमा सम्पर्क गर्दा दुबै जनाको शरिरको कन्ट्याक हुन जरुरी रहन्छ । यसरी यौनसम्पर्क गर्दा महिलाको यौनाङ्ग खुल्ने र योनीको मुख केही तलतर्फ झर्ने भएका कारण पुरुषको शुक्रकिट महिलाको पाठेघरसम्म जानलाइ सजिलो हुन्छ ।
२. डगी स्टाइल

यस पोजिसनमा सेक्स गर्दा महिलाको पछाडि पुरुष रहने गर्दछ । यसरी सम्पर्क गर्दा स्पार्महरू सरभिक्समै छोडिन्छ, जसका कारण महिलाको गर्भ रहने सम्भावना धेरै हुन्छ ।
३. बटरफ्लाई
अर्को आसन बटरफ्लाइ हो । यसमा महिलाले खुट्टा खुम्च्याउनुपर्ने हुन्छ । डिप पेनेट्रेसनको लागि महिलाको खुट्टा पुरुषको काँध माथि रहने गर्दछ । यसले पनि महिलामा गर्भ रहने सम्भावना धेरैनै हुने गर्दछ ।
४. रियर इन्ट्री

अर्को आशन हो रियर इन्ट्री हो । यस आशनमा महिलाहरू टोप्टो पर्छिन र घुँडा टेकेर बस्दछिन ।
५. ग्लोइङ ट्रयाङ्गल

त्यसैगरि अर्को आशन ग्लोडङ ट्रयाङ्गल हो । यस आशनमा पुरुषले उठेर महिलालाई काखमा राखेर सन्तान उत्पादनको लागि सहयोग गर्दछ ।
६. स्पुनिङ्ग

त्यस्तै अर्को आशन हो स्पुनिङ्ग । यो आशन दुई तरिकाले गर्न सकिन्छ । यसमा दुई जना नजिकै भएर तथा अलिक टाढा बसेर । खासगरि यसमा पुरुष वा महिला अर्ध उभिएको वा अर्ध बसेको अवस्थामा रहन्छन् ।
यी उपायहरू अवलम्बन गरेमा दम्पतीहरूमा सन्तान सुख प्राप्त गर्ने देखिएको कुरा अध्ययनकर्ताहरूले जनाएका छन ।
– source : MEDIANP

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर