

केहीदिन अघी झापाको विर्तामोडमा सम्पन्न एक राजनितीक पार्टीको कार्यक्रममा नृत्य प्रस्तुतकोलागि पर्खाईमा रहेका लिम्बु समुदायकी किशोरीहरु । किरात लिम्बु समुदायको मौलीक भेषभूषा युवा पिडीमा केवल नृत्यलागि मात्र सिमित रहदै आएको छ । लिम्बु जातीमा लगभग मौलिक भेषभूषा प्रयोग विहिन बनेको अवस्थामा केही विषेश कार्यक्रममा प्रस्तुत गरिने नृत्य लगायतका कार्यक्रम मार्फत भएपनि समुदायका केही अगुवा र कलाकारहरुले भने पहिरनको जर्गेना गर्न लागीपर्दै आएका छन । । फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 287

