Aamsanchar

राति अन्डरवेयर लगाएर सुत्दा के हुन्छ ? आयो अनौठो रिपोर्ट!

Author Image
मङ्गलवार, वैशाख १२, २०७४

एजेन्सी ।

कसैले टाउजरमा लगाएर सुत्छन् त कसैले कसैले शर्ट अनि टिशर्ट जब कसैकसैले जम्मै लुगा फुकालेर सुत्छन् ।अब प्रश्न उठ्छ राति अन्डरवेर लगाएर सुत्न कतिको नोक्सान गर्छ वा फाइदा ?

खास गरेर मान्छेहरु चिसो रातिमात्रै टाउजर र गर्मी समयममा अन्डरवेयर लगाएर सुत्छन् ।विज्ञहरुले यो मान्छन् कि यदि अन्डरवेयर लगाएर सुत्यो भने धेरै समस्याको सामना गर्नु सक्नुपर्छ । विज्ञहरुले भनेका छन् विना कपडा नै सुत्न बढी फाइदाजनक छ ।

विज्ञहरुले यो पनि भनेका छन् कि भित्रि अंगहरुलाई राति राहत दिनुपर्छ ।जसले गर्दा इन्फेक्सनबाट बचाउछ । पसिना आउने शरीरमा ब्याक्टेरिया छिर्ने मौका मिल्छ, खास गरेर ती अंग कपडाले ढाकेको हुन्छ ।

न्युयोर्कमा गाइनोकलजिस्टको फिल्डमा काम गर्ने डा. अलिसाले हाल नै यो विषयमा लेखेका छन्– ‘मैले सधैं आफ्नो प्यासेन्टहरुलाई भन्ने गर्छु कि विना अन्डरवेयर नै सुत्ने गर्नुहोस् भनेर । यदि सधैं लुगा पहिरेर सुत्नु हुन्छ भने यसले पसिना सुक्दैन् जसले गर्दा ब्याक्टेरियालाई बच्ने मौका मिल्छ र झुँझलाहट, चिलाउने र स्किन इाफेक्स्नको सम्भावना बढाउँछ ।

महिलाहरुमा यो समस्या बढी हुन्छ । जुसको असर उनको पीरिअड्समा पर्छ । विज्ञका अनुसार जसले राति नांगो भएर सुत्दैन् उसले फराकिलो कट्टन पहिरेर पनि सुत्दा राम्रै हुन्छ ।

स्ट्यानफर्ड युनिभर्सिटी क्यालिफोर्नियाका डाक्टर आइजेनले भनेका छन्– ‘पुरुषले ओछ्यानमा अन्डरवेयर पहिरने वा नपहिरने केही त्यति असर पर्दैन् । उनले हालसालै गरेको एउटा अनुसन्धानमा पुरुषको प्रजनन दरमा पनि यसको बढी असर पर्दैन् भन्ने तथ्य फेला परेको थियो । तर, यो भन्दा पहिले भएको अनुसन्धानमा फरक फरक समय आएको थियो ।

जसमा उनले भनेका थिए– फराकिलो वा टाइट अन्डरवेयर पहिरनले फरक पर्छ । टाइट अन्डरवेयर पहिरनाले पुरुषको सीमिने गुण बढी प्रभावित हुन्छ । मेडिकल विज्ञका अनुसार नंगो भएर सुत्नु एकदम फाइदा नै छ ।

जसले आफू र आफ्नो पार्टनरमा इन्टीमेसी बढ्छ । एक सर्वेक्षण अनुसार ब्राजिलमा खुला समाज छ तैपनि त्यहाँ १८ प्रतिशत महिला बिना अन्डरवेयर सुत्छन् यो आँकडा ब्रिटेनको तुलनामा धेरै कम हो ।

यदि मेडिकल विज्ञको राय मान्ने हो भने रातमा विना कपडा नै सुत्ने बानी बनाउन फाइदाजनक छ । अण्डरवेयर लगाएर सुत्दा विभिन्न रोगसँगै क्यान्सरको खतरा समेत बढ्ने रिपोर्टमा उल्लेख छ ।-दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 372

प्रतिक्रिया (०)

सम्बन्धित खबर