Aamsanchar

पहिला आफ्नो सुरक्षा, अनिमात्र मजदुरी

Author Image
सोमवार, वैशाख १८, २०७४

पहिला आफ्नो सुरक्षा अनिमात्र मजदुरी : 

पूर्व पस्चिम लोकमार्ग झापाको केर्खा बजार सडक खण्डमा हेल्मेट लगाएर सिटी रिक्सा चलाउदै एक मजदुर ।
गाउँ सहरमा ज्यानलाई असुरक्षीत पारेर मजदुरी गर्ने धेरै देखिन्छन । तर यी  मजदुर आफु रहन  हेल्मेट लगाएर रिक्सा चलाउनुले ट्राफिक नियमको दृष्टीकोणले र अरु मजदुर भन्दा सचेत मजदुर मानिन्छन ।
तस्वीर : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर