
झापाको बाहुनडाँगीमा हात्ती आतङ्क नियन्त्रणका लागि सरकारले लगाएको अफसेट फेन्सिङ’ पद्धतिको विद्युतीय तारबार ।
हाल यो तारबारको उचित संरक्षण नभएर जतात्यतै तारका खम्बा लडेको र तार चुटिएर यत्रतत्र जमिनामा लत्रिएको पाहिन्छ । बाहुण्डागीमा हात्ती आतङ्क रेक्ने अनेकौ उपाय मध्य धेरै हदसम्म तारबार प्रभावकारी उपाय सावित बनेको छ । तर सरोकारवालले तारबारको मर्मत संभार र संरक्षणमा त्यती ध्यान नदिदा पुन हात्ती आतङ्कको भय र समस्या बढेर गएको छ बाहुण्डागीमा ।
फोटो : विनोद पाण्डे(कमल)/आमसंचार
Views: 134

