Aamsanchar

पत्रकार महासंघको महाधिवेशन असार २२ र २३ गते काठमाडौंमा

Author Image
बुधवार, जेठ १०, २०७४

काठमाडौं ।

नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशन आगामी असार तेस्रो साता साता काठमाडौंमा हुने भएको छ ।
महासंघको बुधबार बसेको बैठकले आगामी असार २२ र २३ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

यसपटकको महाधिवेशनको नारा ‘ब्यसायिक पत्रकारिताको आधार(प्रेस स्वतन्त्रता र श्रम अधिकार’ तय गरिएको छ ।

पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको महाधिवेशनमा करिब १३ हजारको सहभागीता रहनेछ । नुवाकोट, बारा, स्याङ्जा, सप्तरी, सिराहा जिल्लामा भने अधिवेशन हुन बाँकी छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर