Aamsanchar

नेकपाका पाँच पक्राउ

Author Image
आइतवार, जेठ १४, २०७४

इलाम ।

निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा नेकपाका थप दुई कार्यकर्तालाई प्रहरील माई नगरपालिकास्थित दानाबारीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा देउमाई नगरपालिका–९ का ३२ वर्षीय झरेन्द्र बराल र ८ का २७ वर्षीय अटल भनिने दिलीप बराल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा प्रहरीले नेकपाका तीन कार्यकर्तालाई एक साताअघि पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर