Aamsanchar

एउटा अनौठो खुलासाः लसुन खाने केटासँग युवती छिटो आकर्षित हुन्छन्

Author Image
बिहिवार, जेठ २५, २०७४

काठमाडौँ ।

एउटा अनौठो अनुसन्धान बाहिर आएको छ । अनुसन्धानमा भनिएको छ, लसुन खाने केटासँग केटी छिट्टै पट्टिन्छन् ।

रिसर्चका अनुसार, लसुनमा एन्टी फंगल र एन्टीबायोटिक हुन्छ, जसले तपाईंलाई रोगसँग लड्नलाई मात्र होइन्, जीवनलाई रोमान्टिक बनाउन तपाईंलाई सँधै जवान पनि देखाउँछ । यसैगरी, लसुनले यौनसँग जोडिएको कयौँ रोगहरु समाधान गर्नमा पनि मद्दत गर्छ ।

त्यसका लागि तपाईंले बिहान उठेर सात आठ लसुन खानुस । जसले तपाईंलाई यौनशक्ति बढाउने काम गर्छ ।-एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 74

प्रतिक्रिया (०)

सम्बन्धित खबर