झापा,
पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको शिवसताक्षी नगरपालिकामा सोमबार दिउँसो भएको सवारी दुर्घटनामा एक ब्यक्तिको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउदै गरेको मे ७ प २३२९ नम्बरको स्कूटलले सोही सोही दिशाबाट आउदै गरेको बा ३२ प ६६१३ नम्बरको स्कूटर लाई ओभरटेक गरेर अगाडी बढ्दा विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३९१४ नम्बरको बससंग ठक्कर खाँदा मे ७ प २३२९ नम्बरको स्कूटरमा सवार झापाको शिवगञ्ज–७ का ३२ वर्षिय विजय लावतीको घटना स्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिने सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 135