Aamsanchar

बलिउड अभिनेतृ सन्नी लियोनी अभिनित नेपाली फिल्म रिलिजको तयारीमा

Author Image
मङ्गलवार, जेठ २१, २०७६

 

बलिउड अभिनेतृ सन्नी लियोनीले अभिनय गरेको नेपाली फिल्म ‘पासवर्ड’को भाद्र २७ मा रिलिज हुने भएको छ । विभिन्न फिल्ममा द्वन्द्व निर्देशकका रूपमा काम गरिसकेका सम्राट बस्नेतको डेब्यु निर्देशन रहेको पासवर्डमा कथा, पटकथा तथा संवाद पनि उनकै बस्नेतको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर