Aamsanchar

खगेन्द्रले अव (पानीफोटो) बनाउने

Author Image
मङ्गलवार, जेठ २१, २०७६

अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले चलचित्र निर्देशन गर्ने भएका छन् । चलचित्र (पानीफोटो) मार्फत लामिछाने चलचित्र निर्देशनमा प्रवेश गर्न लागेका हुन् ।
यसै साता काठमाडौंमा एक कार्यत्रमको आयोजना गर्दै उनले चलचित्र (पानीफोटो) आफूले निर्देशन गर्न लागेको जानकारी दिए । नाटक भने उनले निर्देशन गरिसकेका छन् ।

खगेन्द्रले नै लेखेर निर्देशन गरेको नाटक हो (पानीफोटो) । त्यही नाटकलाई उनले चलचित्र बनाउन लागेको बताईएको छ ।  दुई महिना पछिबाट छायांकनमा जाने योजना तयार भएको चलचित्रमा खगेन्द संगै सुनिल पोखरेल, निशा शर्मा, मेनुका प्रधान, प्रकाश घिमिरे, अनुप बराल, माओत्से गुरुङ लगयात कलाकारले अभिनय गर्ने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 270

प्रतिक्रिया (०)

सम्बन्धित खबर