Aamsanchar

इलामको सलकपुरमा फुलेको लालुपाते

Author Image
बिहिवार, माघ ९, २०७६

लालुपाते फूल पश्चिमी देशहरुको संस्कृतिमा र ब्यवशायको दृष्टिकोणले एउटा महत्वपूर्ण बनस्पति हो । मेक्सिको र मध्य अमेरिका माहाद्विप, प्रशान्त माहासागरको तटवर्ती ईलाकामा धेरै पाईने गर्छ । नेपालको काठमाडौं र पूर्वका जिल्लाहरु इलाम, पाँचथर ताप्लेजुङ लगायतका ठाउँमा प्रयाप्त र व्यवसायिक तरिकाले लालुपाते रोप्नेकार्य बर्षेनी बढदै गएको छ । फोटो : विनोद पाण्डे/आमसंचार

Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर