Aamsanchar

झापा, इलामको नयाँ पर्यटन गन्तव्य ‘सहकाले छाँगो’

Author Image
आइतवार, माघ २६, २०७६

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर २, सूर्योदय र माईनगरपालिकाको संगम स्थलमा रहेको सहकाले छाँगो । भर्खरै प्रचारमा आउन थालेको यस छाँगोमा पुग्न अर्जुनधाराको सदरमुकाम शनिस्चरे बजार हदै खुदुनाबारी पुगेर करिव ३ किलो मिटर उत्तर तर्फ लाग्दा ६० मुरे पुगिन्छ । त्यसपछि अझ चुरेपहाड र टाङटिङ खोलाको बगरैबगर उकालो लागेपछि सहकाले गाउँ पुगिन्छ,यहाँ सम्म चारपाँग्रे सवारी र मोटरसाईकल सजिलै पुर्यान सकिन्छ, सहकाले गाउँ पुगीसकेपछि ३० मिनेटको पैदल यात्रा गरेपछि सहकाले छाँगो पुग्न सकिन्छ । सहकाले क्षेत्र प्राकृतिसंग रमाउने हरुको लागि उत्तम गन्तव्य समवित हुन्छ, अर्को खुशीको कुरा एक दिनको यात्रा गरेर झापाको बिर्तामोड सजिलै फर्कन सकिन्छ ।

६० मुरे गाउँ

सहकाले गाउँ  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 693

प्रतिक्रिया (०)

सम्बन्धित खबर