पूर्वीनाका प्रवेश स्थल कांकडभिट्टामा रहेको स्वागत गेट भत्काईएको छ । भारतको पानीटंकी हुदै पहिलो चरणमा कांकडभिट्टाको बसपार्क सम्म निर्माण गरिदै आएको ६ लेनको एशियन आईवे निर्माणको क्रममा यो गेट भत्काईको हो । तस्वीर राजु पोखरेलको फेसबुकबाट
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 116