दमक स्थित मालपोत कार्यलयमा देखिएको भिड । कोराना भाईरसको उच्च जोखिममा नेपाल रहेपछि सरकारले भिडभाड हुने खालको कार्यक्रमहरु आयोजना नगर्नु भनेर गरेको सुचनालाई नै गिज्याएको छ दमक मालपोतको भिडले । कोरोना भाईरस बाट बच्ने कुनै सावधानीका उपायहर अवलम्बन पनि गरिएको छैन ।
यता जिल्ला प्रशासन कार्यालय झापा भने धेरै मानिस जमघट हुनेखालको कार्यक्रम सामाजिक र निजी क्षेत्रका संघ संस्थाले नगर्नु भन्दै आएको छ । यसो भनी रहदा पहिला जिल्ला प्रसाशनले सरकारी कार्यालयको भिडलाई व्यवस्थापन गर्न तर्फपनि ध्यान दिने की ? फोटो : शिव कडेल
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 320