Aamsanchar

भविष्य बिदेश तिर खोज्नेकोहरु लागि गतिलो उदाहरण नेपाली युवाहरु

Author Image
बिहिवार, चैत ६, २०७६


वास्तविक विश्व अनुभव प्राप्त गर्न र एक भिन्नता ल्याउन ईन्टर्नशिप नेपाल सामेल हुन चाहानुहुन्छ ?
नेपालमा पहिलोपटक एक इंटर्नशिपको महत्त्वपूर्ण अवसर हो जब सम्भावित कर्मचारीहरु लाई इन्टर्न्स भनिन्छ, निश्चित अवधिको लागि फर्ममा काम गर्नका लागि। इंटर्नहरू सामान्यतया स्नातक वा विद्यार्थीहरू हुन्, र प्राय: इंटर्नशिपहरू एक महिना देखि तीन महिनाको बीचमा हुन्छन्। … एक इंटर्नशिप कि त भुक्तानी वा स्वैच्छिक गर्न सकिन्छ।

इन्टन्स टु लर्नले इंटर्नशिप गर्न लाग्नुभएका व्यक्तिहरुलाई सहज बनाईदिनेमात्र हो यस संस्था नाफा मुखी होइन  इन्टन्स टु लर्न प्रालिको दर्ता मिति २०७६ मंग्सिर १५ गते नेपाल सकारको कम्पनि एक्ट २०६३ अन्तर्गत दर्ता भएको प्राइभेट कम्पनि हो | यसको मुख्य अफिस काठमाडौं डिल्लीबजार ओरालोमा रहेको छ |

उदेश्य: यो कम्पनीको उदेश्य भनेको कलेज बिद्यार्थीहरुलाई पढने क्रममा आफ्नो पढाई अनुसारको कामको अनुभब लिनु पर्छ जसकारणले गर्दा पास आउट भएपछि काम नआएर बेरोजगार बन्नु पर्ने इस्थिती आउदैन र साथसाथै कम्पनिहरुलाई पनि नया नया फ्रेशर्स बिध्यार्थिहरु जसले पढाई सकेर वा पड्दै गर्दा जानेका कुराहरु प्राक्टिकल तरिकाले प्रयोगमा ल्याउन सक्छन भनेर दुवै पक्षलाई पारस्परिक फाइदा हुन्छ भन्ने हो |

ज्ञान र सीपहरूको साथ अन्तराष्ट्रिय अनुभव पनि प्राप्त गर्नुहोस् जुन तपाईंलाई भविष्यका वाहकको लागि आवश्यक हुन्छ विदेशी भाषामा डुबाउनुहोस्, विश्वव्यापी जागरूकता विस्तार गर्नुहोस् र विभिन्न संस्कृतिहरूको समझ बढाउनुहोस्।

विभिन्न रोजगार कौशल र अवसरहरू प्राप्त गर्नुहोस् र अन्य उम्मेदवारहरूको बीचमा खडा हुनुहोस्।

कसरी प्रयोग गर्न सकिन्छ त यो वेबसाइट ?

यो वेबसाइट प्रयोग गर्न कुनै सुल्क लाग्दैन | बिद्यार्थीलाइ त लाग्ने कुरै भएन र कम्पनिहरुलाई पनि एकदमै कम रुपयाँ लाग्छ जसले गर्दा उहाहरुले जम्मा ३००० जति तिर्नुपर्छ र त्यो पनि ऐलेको लागि त्यो सुल्क पनि लियिएको छैन |
कम्पनि हाम्रो वेबसाइटमा लिसटिंग गर्नको लागि :
स्टेप १: www.internstolearn.com/login मा गएर आफ्नो कम्पनि दर्ता गर्न सकिन्छ |
स्टेप २: तेस्पछी इमेल भेरिफिकेसन गर्नु भैसकेपछि ड्यासबोर्डमा गएर कम्पनि रजिस्ट्रेसन को स्क्यान कपि हालेर कम्पनि प्रोफाइल बनाउन सकिन्छ
स्टेप ३: त्यस पछि कम्पनी भेरिफाई भएपछि इंनटर्न्शिपको बारेमा आफ्नो चाहना आधारमा हाल्न पाइन्छ |

र विद्यार्थीको लागि चाई आफ्नो प्रोफाइल बनाउने अनि वेबसाइट बेला बेलामा भिजिट गरेर अप्प्लाई गर्न सकिन्छ | नेपाल बिसुद सेवा सुचारु गर्ने युवाहरु संस्थापक/कार्येकारी प्रमुख सन्दिप लामिछाने र बिनय ढुंगाना डाइरेक्टर साथै अजनबी खनाल चाई event एंड ट्रेनिंग कोर्डिनेटर

संस्थापक सन्दिप लामिछानेले पनि इन्तर्न्शिप बाट नै आफ्नो करियरको सुरुवात गरेकाले एस्बात मान्छेले धेरै फाइदा लिन सक्छन । एक प्रतिष्ठित एड्भरटाइजिङ एजेन्सिको जागिर छोडेर यो सुरुवात गरेका हुन।

यो ईन्टर्नशिपको सेवालाई बिसुद्ध नेपालमा छ।ईन्टर्नशिप संस्कार बसाल्नु पर्छ भन्ने हो र यसलाई ब्यापार भन्दा नि सेवा हामी मध्यस्थकर्ताको भूमिका निर्बाहा गर्ने गरेका छन र त्यसैलाई दिगो रुपमा अगाडी बढाउनको लागि अन्य क्षेत्रलाइ नै आर्थिक श्रोतको रुपमा अगाडी बढाइएको छ |
यस संस्थाबाट धेरैले लाभ लिएका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 449

प्रतिक्रिया (०)

सम्बन्धित खबर