Aamsanchar

महामारी रोकथामका लागि एक प्रयास

Author Image
सोमवार, चैत १०, २०७६

विश्वभरी फैलिएको महामारी कोरोना भाईरस संक्रमणबाट केही हदसम्म बचाउनको लागि नेपाल पेट्रोलिय डिलर्स एसोशियसन मेचीको तर्फवाट नेपाल यातायात स्वतन्त्र मजदुर (ट्याङकर चालक संघ) चारआलीमा संघका अध्यक्ष तोपप्रसाद दुलाललाई संघमा आवद्ध ५५ जना चालक र सह– चालकका लागि आइतबार मास्क स्यानिटाइजर उपलब्ध गराउदै एसोशियशनका अध्यक्ष नविन कोईराला, महासचिव बिनोद बस्नेत लगायतका पदाधिकारीहरु । ट्याङकर चालकहरु दैनिक भारत जानेआउने गर्नुपर्दा कोरोना भाईरस सर्न र सार्न सक्ने जोखिम धेरै छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर